नेपाल टेलिकम र चाइनाबीच आइपी सर्भिस सम्झौता
काठमाडौँ, २३ मंसिर । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच आइपी सर्भिस सम्बन्धमा सम्झौता भएको छ । टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुलमार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतापत्रमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल […]
२०७३ मंसिर २३ गते, बिहीबार