टेलिकम तेह्रौ वार्षिकोत्सव मनाउदै
काठमाण्डौं, २२ माघ । आज नेपाल टेलिकमको तेह्रौ वार्षिकोत्सव । आज बिहान साढे १० वजे पछि केन्द्रीय कार्यलय भद्रकालीमा बिशेष कार्यक्रम गरी १३ औ वार्षिकोत्सव मनाउन लागिएको टेलिकमले जनाएको छ । कार्यक्रममा सञ्चार मन्त्री सुरेन्द्र कार्की सहितको उपस्थिति हुने टेलिकमकी प्रवक्ता प्रतिमा बैद्यले जानकारी दिईन । जिएसएम , सिडिएम, ल्याण्ड लाईन , जस्ता सेवामा अग्रणी […]
२०७३ माघ २२ गते, शनिबार