बिज्ञान तथा प्रबिधि

दरौँदी ए जलविद्युतको परीक्षण उत्पादन सुरु

काठमाडौ, १ कात्तिक । गोरखाको मुच्चोकमा निर्माण गरिएको ६ मेगावाट क्षमताको दरौँदी ए जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु गरिएको छ । असोज २२ गतेदेखि विभिन्न चरणमा परीक्षण उत्पादन गरिँदै आएको आयोजनाले जनाएको छ । उक्त आयोजना कालिका हाइड्रोपावर कम्पनीले रु एक अर्ब १० करोडको लगानीमा निर्माण गरेको हो । आयोजनाको सम्पूर्ण परीक्षण सकिएपछि नेपाल विद्युत् […]

२०७३ कार्तिक १ गते, सोमबार

मनसुन सकिंदै

काठमाडौ, २७ असोज । केही लम्बिएको मनसुन अब बाहिरिन थालेको छ । मध्य तथा पश्चिम क्षेत्रबाट मनसुन बाहिरिएको र अन्य क्षेत्रबाट पनि अब विस्तारै बाहिरिने मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा अझै केही दिन मनसुन रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिए । सामान्यतयाः जेठको मध्येदेखि शुरु हुनपर्ने मनसुन यो वर्ष केही ढिला […]

२०७३ आश्विन २७ गते, बिहीबार

मनसुन कायमै

काठमाडौं, २३ असोज । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुणराज पौडेलले अझै केही दिन मनसुन कायमै रहने जनाएका छन् । मनसुनी गतिविधि बाँकी नै भएकाले मध्ये र पूर्वी भागमा बदली भएर बेलुकीपख पानी पर्ने मौसमविद् पौडेलले बताए । सुदूरपश्चिमी भागमा भने मनसुनी गतिविधि केही कमजोर बनेको उनले उल्लेख गरे । सामान्यतया असोजको पहिलो साता […]

२०७३ आश्विन २३ गते, आईतवार

नेपालको आफ्नै स्याटेलाइट !

काठमाडौं, २१ असोज । सरकारले आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्नका लागि बोलपत्र आह्वान गरेको छ । लामो समयदेखि नेपालले आफ्नै स्याटेलाइट राख्ने चर्चा गरिए पनि पहिलो पटक सरकारले बोलपत्रमार्फत विश्वभरका ईच्छुक कम्पनीलाई आशयपत्र पेश गर्न आह्वान गरेको हो । करिब डेढ महिना अघि सूचना तथा संचार मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणलाई स्याटेलाइटको प्रक्रिय अघि बढाउन जिम्मेवारी दिएपछि […]

२०७३ आश्विन २१ गते, शुक्रबार

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ओसुमीको पोल्टामा

काठमाडौँ, १८ असोज । चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा सँगसँगै सोमबार विज्ञान, शान्ति, साहित्यजस्ता अरु विधाका लागि पनि यस वर्षको नोबेल पुरस्कार विजेताको नाम घोषणासत्र सुरु भएको छ । आगामी १० दिन भित्रसम्म यस घोषणासत्र समापन भइसक्ने पनि पुरस्कार निर्णायक समिति (ज्युरी)ले जनाएको छ । यस वर्षको चिकित्साशास्त्रतर्फको पुरस्कार जापानका वैज्ञानिक योशिनोरी ओसुमिलाई प्रदान गरिने घोषणा […]

२०७३ आश्विन १८ गते, मंगलवार

रेडपाण्डाको तस्करी नियन्त्रणका लागि एप्लिकेसनको प्रयोग

काठमाडौं, १७ असोज । विश्वबाटै लोपोन्मुख सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) को चोरी निकासी बढ्न थालेपछि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको छ । रेडपाण्डा पाइने इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा रेडपाण्डाको संरक्षण र अनुगमनका लागि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको हो । वन अभिभावकले रेडपाण्डाको बासस्थान, उसले हिँड्ने बाटो, रेडपाण्डाको दिसा र रेडपाण्डा देखिए तस्बिरसहितको एप्लिकेसनमार्फत […]

२०७३ आश्विन १७ गते, सोमबार

फेसबुकमा विदेशी युवकको पछि लाग्दा…

काठमाडौ, १५ असोज । फेसबुकमा चिनजान भएका विदेशी युवकसँग लाग्दा दर्जनौ नेपाली युवती ठगिएका छन् । एक अफ्रिकी युवकले विवाह गर्ने प्रलोभन देखाएर थुप्रै नेपाली युवती ठगी गरेको खबर छ । फेसबुक पेजमा केन जोनसोन नाम गरेका युवकले ठगी गरेका हुन् । उनले विवाह गरेर युरोप लैजाने प्रलोभन देखाउँदै नेपाली युवतीसँग सम्बन्ध अघि बढाएका थिए […]

२०७३ आश्विन १५ गते, शनिबार

जहाज मर्मत नेपालमै

काठमाडौ, १४ असोज । आन्तरिक उडानको वायुसेवा कम्पनी वुद्ध एयरले विदेशी वायुसेवाका जहाज मर्मत सुरु गरेको छ। यो वायुसेवाले आफूसँग भएको प्रकृतिकै जहाजको मर्मत सुरु गरेको छ । बुद्ध एयरका अप्रेसन म्यानेजर सुवर्ण खरेलले लामो समयदेखि आफ्नै मेन्टेनेन्स हृयाङ्गरमा जहाज मर्मत गरिरहेकाले अब एटिआर र विचक्राफ्ट जहाजमा विदेशीलाई पनि सेवा दिन थालिएको जानकारी दिए। उनका […]

२०७३ आश्विन १४ गते, शुक्रबार

अप्टिकल फाइबर बिछ्याउने जिम्मा टेलिकमलाई

काठमाडौं, १३ असोज । मध्यपहाडी (पुष्पलाल)मार्गका ३२ जिल्ला सदरमुकाममा पहुँच पुग्ने गरी ‘अप्टिकल फाइबर नेटवर्क’ सन्चालन गर्न नेपाल टेलिकमले अख्तियारी पाएको छ । सोसम्बन्धी सम्झौतामा बुधबार सूचना तथा सन्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको उपस्थितिमा नेपाल दूरसन्चार प्राधिकरणसँगको सम्झौतापछि टेलिकमले सो जिम्मेवारी पाएको हो । दुई वर्षका लागि भएको सम्झौतामा पाँचथरको चिसोभञ्ज्याङदेखि धादिङको सल्यानटारसम्मको दुई हजार […]

२०७३ आश्विन १३ गते, बिहीबार

फोन र इन्टरनेटमा मात्रै वार्षिक एक खर्ब खर्च

काठमाडौँ, १२ असोज । नेपालीले दूरसञ्चार सेवा उपभोगका लागि वार्षिक एक खर्ब रुपैयाँ खर्च गर्ने गरेका छन् । उनीहरूले फोन गर्न तथा इन्टरनेट चलाउन यो रकम खर्च गरेका हुन् । नेपालमा दूरसञ्चार सेवा सञ्चालनरत कम्पनीले अघिल्लो आवमा सेवा बिक्रीबापत एक खर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको दूरसञ्चार प्राधिकरणको तथ्यांक छ । सेवाप्रदायकको सेवा बिक्रीबापतको आम्दानी नै […]

२०७३ आश्विन १२ गते, बुधबार