‘स्क्रब टाइफस’ पत्ता लगाउन मुसाको अध्ययन हुँदै
काठमाडौं, २६ भदौ । नेपालमा फैलिएको नयाँ रोग स्क्रब टाइफसको अवस्था पत्ता लगाउन चितवनमा मुसाको अध्ययन सुरु गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले चितवनमा आएर मुसाको अध्ययन थालेको हो । नेपालमा सबैभन्दा बढी स्क्रब टाइफस रोग चितवनमा देखिएकाले जिल्लामा मुसाको अध्ययन थालिएको हो । “पश्चिम चितवनका विभिन्न स्थानमा मुसाको अध्ययनका लागि मुसौरो […]
२०७३ भाद्र २६ गते, आईतवार