गरिब परिचयपत्र वितरण हुने
काठमाडौँ, भदौ १३ गते । सहकारी तथा गरिबी निवारण मन्त्रालयले तीन लाख ५६ हजार ४१८ गरिबको पहिचान गरेको छ । मन्त्रालयले हिमाल, पहाड र तराईका २५ जिल्लामा प्रारम्भिक चरणमा गरेको सर्वेक्षणमा गरिबलाई तीन भागमा वर्गीकरण गरिएको छ । अति गरिबमा ५० प्रतिशत छन्, जो साँझ बिहान के खाने भन्ने समस्यामा छन् । गरिबमा ३० प्रतिशत […]
२०७३ भाद्र १३ गते, सोमबार