भाद्र २३ देखि सुबिसु क्यान कमटेक
काठमाडौँ, ३१ साउन । आगामी भाद्र २३ देखि सुबिसु क्यान कमटेक २०१६ (इन्फरमेसन, कम्युनिकेशन र टेक्नोलोजी प्रदर्शनी) आयोजना हुने भएको छ । क्यान महासंघको आयोजनामा काठमाडौँको भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा भाद्र २३ देखि २६ गतेसम्म सुबिसु क्यान कमटेक २०१६ हुनेछ । यो कमटेकको पहिलो संस्करण हो । र्याडिसन होटलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सुबिसु क्यान कमटेक […]
२०७३ श्रावण ३१ गते, सोमबार