शुगर डैडी वेभसाइटको कमाल
काठमाडौ, १८ जेठ । फिलाडेलफियाकी कैंडिस कशानीले शुगर डैडी वेभसाइटसँग जोडिएर आफ्नो कानुनसम्बन्धी अध्ययन पूरा गरिन् । अध्ययनका लागि उनले स्कलरसिप पाए पनि उनले ३३,६३ लाख रुपैयाँ तिर्नुपर्ने थियो । त्यसैले उनले यो वेभसाइटसँग जोडिएकी हुन् । यो वेभसाइटसँग जोडिएपछि अध्ययनको समय पूरा गर्दासम्म उनीमाथि कुनै ऋण थिएन । अहिले उनका अनेकन शुगर डैडी छन् […]
२०७३ जेष्ठ १८ गते, मंगलवार