जुम्लाका १४ हजार घरधुरीमा सुधारिएको चुलो
काठमाडौ, २२ चैत । जुम्लामा १४ हजार ३१० घरधुरीमा सुधारिएको चुलो रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्ला विकास समिति वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखा कार्यालय जुम्लाले हालसम्म १४ हजार बढी सुधारिएको चुलो वितरण भएको तथ्याङ्क देखाएको हो । विभिन्न सङ्घ, संस्था तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा विभिन्न आर्थिक वर्षमा गरी १४ हजार चुलो […]
२०७२ चैत्र २२ गते, सोमबार