चिलिमेबाट आधा विद्युत् उत्पादन
काठमाडौं,३ जेठ ।बिनासकारी भूकम्पबाट उपकरणमा आएको खराबी हटाइ चिलिमे जलविद्युत् केन्द्रले आफ्नो विद्युत्गृहबाट आधा विद्युत् उत्पादन सुरु गरेको छ । चिलिमे जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक रामगोपाल सिवाकोटीका अनुसार भूकम्पबाट उपकरणको प्रणालीमा आएको खराबी हटाई ११ मेगावाट चालु भइसकेको र अर्को ११ मेगावाटको यन्त्र मर्मत भइरहेकाले हप्ता दिनभित्र पूरै चालु हुनेछ । भूमिगत संरचना भएका कारण […]
२०७२ जेष्ठ ३ गते, आईतवार