८१ वर्षिया वृद्धालाई गाईको मुटुको रक्तनलीद्वारा नवजीवन
काठमाडौँ । ८१ वर्षिया एक वृद्धालाई गाईको मुटुको रक्तनलीले नवजीवन दिएको छ। हैदरावादका ती वृद्धाको मुटुको एओर्टीक भल्भ साँघुरिदा समस्या आएको थियो। चेन्नईको फ्रन्टियर हस्पिटलमा गएको शनिबार अपरेशन गरेर ती वृद्धाको मुटुको भल्भ फेरेर गाईको मुटुको भल्भ प्रयोग गरिएको थियो। ११ वर्ष अघि पनि भल्भ फेरेक ती वृद्धा पुनः समस्या देखिएपछि फ्रन्टिएर अस्पताल पुगेकी थिइन। […]
२०७२ श्रावण ४ गते, सोमबार