भूकम्पको प्रभाव घट्दै गयो
काठमाडौं, १६ बैशाख । महाभूकम्पको प्रभाव क्रमशः कम हुदै गईरहेको भूकम्पविद्हरुले बताएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भूकम्पको प्रभाव विस्तारै न्यूनिकरणतिर गइरहेको बताए । अहिलेसम्म ४ रेक्टर स्केलभन्दा माथिका १०४ वटा र ४ रेक्टर स्केल भन्दा साना एक हजारभन्दा बढी धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो पटक […]
२०७२ बैशाख १६ गते, बुधबार