बिज्ञान तथा प्रबिधि

भोलिदेखि प्राविधिक मेला हुने

काठमाडौं। पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले १२ औं राष्ट्रिय प्राविधिक मेला भोलि फागुन ८ गतेदेखि १० गतेसम्म गर्ने भएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर र इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल विभागका चौंथो वर्षका विद्यार्थीको समूह लोकसले क्याम्पस हातामै तीन दिनसम्म मेला गर्ने भएको हो । लोकसले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गरेर भविष्यका लागि प्रविधि भन्ने नाराका साथ […]

२०७१ फाल्गुन ७ गते, बिहीबार

पिसाबबाट गुड्ने कार !

काठमाडौँ । पृथ्वीमा बस्ने सबै मानिसहरुले एक दिनमा गर्ने पिसाब जम्मा गर्ने हो भने साढे १० अर्ब लिटर हुन्छ, जसले ४ हजार २ सय वटा ओलम्पिक खेलमा प्रयोग हुने पौडि पोखरी भरिन्छन् ।मानिसले मलमूत्रलाई फोहर चिजका रुपमा थन्काउँछन् । तर वैज्ञानिकहरुले भने पिसाबबाट गाडि गुडाउने लक्ष्य तय गरिसकेका छन् । दक्षिण कोरियाका वैज्ञानिकहरुले यस्तो महत्वाकांक्षी […]

२०७१ फाल्गुन ६ गते, बुधबार

भक्तपुरमा इलेक्ट्रोनिक्स एक्स्पो हुने

काठमाडौ ४ फागुन । भक्तपुरमा भोलिदेखि पाँचदिने दोस्रो इलेक्ट्रोनिक्स एक्स्पो—२०१५ को आयोजना हुने भएको छ । भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घले भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीमा आयोजना गर्न लागेको एक्स्पोको सबै तयारी पूरा भएको सङ्घले पत्रकारसम्मेलनमा बताएको छ । एक्स्पोका संयोजक न्हुच्छेरत्न मानन्धरले भोलिदेखि ९ गतेसम्म हुने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । एक्स्पोेमा […]

२०७१ फाल्गुन ४ गते, सोमबार

सावधान , तपाई कहाँ स्मार्ट टेलिभिजन छ ?

काठमाडौँ । तपार्इं कहाँ स्मार्ट टेलिभिजन छ ? छ भने अब टेलिभिजनका अगाडि गोप्य कामकुरा गर्ने दिन गए । तपाईंले गरेका गोप्य कुराहरू सुनेर टेलिभिजनले अरु मानिसहरूलाई सुनाइदिने भएपछि अब टेलिभिजनबाट समेत सतर्क हुनुपर्ने भएको छ । सुन्दै आश्चर्य लाग्ने तथा पत्यारै नलाग्ने यो कुरा यथार्थ बन्दैछ । टेलिभिजन निर्माता कम्पनी सामसुङले कम्पनीका स्मार्ट टेलिभिजन […]

२०७१ फाल्गुन २ गते, शनिबार

मल कारखाना स्थापना हुँदै

काठमाडौ । नेपालमा रासायनिक मल कारखाना स्थापनाको सम्भाब्यता अध्ययन गर्न चार विदेशी कम्पनीले प्रस्ताव पेश गरेका छन् । दुई वर्षमा कारखाना स्थापना गर्नेगरी सरकारले मल कारखानाको सम्भावित अध्ययन प्रक्रियालाई अघि बढाएको हो ।एक खर्ब रुपैयााको लागनीमा स्थापना हुने मल कारखाना कहाा स्थापना हुने उक्त मल कारखाना कहाा स्थापना हुने टुङ्गो भने सम्भावित अध्ययनपछि मात्रै थाहा […]

२०७१ माघ २७ गते, मंगलवार

आयो है डिजिटल पानीट्याङ्की

काठमाडौँ ।मोरङको टंकिसिनबारीमा सञ्चालित जानकी पोलिटेक उद्योगले डिजिटल प्रविधिबाट थर्मल फाउन्टेन पानीट्याङ्की उत्पादन सुरु गरेको छ । नेपालमा पहिलोपटक जर्मनी टेक्नोलोजिबाट उत्पादन सुरु गरेको सो उद्योगबाट उत्पादित पानीट्याङ्कीमा घन्टौँसम्म पानीको तापक्रम नियन्त्रणमा रहने र ट्याङ्की टिकाउ,चुहावटरहित र पाँच वर्षसम्म रङ्ग नजाने बताइएको छ । उक्त उद्योगबाट प्रतिदिन पाँच सय तीन हजार लिटर पानी राख्न मिल्ने […]

२०७१ माघ २५ गते, आईतवार

हृयाकरलाई १५ करोड पुरस्कार !

काठमाडौँ । इन्टरनेट जाइन्ट गुगलले गएको वर्ष’हृयाकर’हरुलाई पुरस्कार स्वरुप झण्डै १५ करोड रुपैयाँ दिएको छ । गुगलले आपनो सेक्युरिटी रिवार्डस् प्रोग्राम अर्न्तर्गत सन् २०१४ मा २ सय जना ‘हृयाकर’ हरुलाई पुरस्कृत गरेको हो । वास्तवमा गुगलले कुनै कुख्यात वा विनाशकारी हृयाकरहरुलाई उनीहरुको खराब कामको लागि पुरस्कार दिएको भने होइन । गुगलको अनलाइन सेक्युरिटीका विषयमा भएका […]

२०७१ माघ २४ गते, शनिबार

टेलिकम ११ औं वार्षिकोत्सव मनाउँदै

काठमाडौं, २२ माघ ।नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमले आज ११ औं वार्षिकोत्सव मनाउँदैछ । वार्षिकोत्सवको अवसरमा टेलिकमले आफ्नो सेवा अझै गुणतस्तरीय, सर्वसुलभ एवं अत्याधुनिक बनाउने प्रतिबद्धता जनाएको छ ।टेलिकमको ग्राहक संख्या २६ गुणाले बढेको छ । २०६१ मा टेलिकम कम्पनीमा परिणत हँुदा चार लाख ग्राहक रहेकामा ११ वर्षको अवधिमा अहिले एक करोड १७ लाख […]

२०७१ माघ २२ गते, बिहीबार

सुबिसु क्यान इन्फोटेक सम्पन्न

काठमाडौँ,२० माघ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले आयोजना गरेको २१ औँ सुबिसु क्यान इन्फोटेक हिजो सम्पन्न भएको छ । इन्फोटेकको छ दिने प्रदर्शनीमा तीन लाख ३१ हजारले अवलोकन गरेका आयोजकले जनाएको छ ।प्रदर्शनीको अन्तिम दिन पनि अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको र यस पटकको इन्फोटेक विगतको भन्दा विशेष आकर्षण र उल्लासमय बनेको क्यानका महासचिव अमृत पन्तले […]

२०७१ माघ २० गते, मंगलवार

सुविसु क्यान इन्फोटेक जारी

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महास(क्यान) ले बर्सेनि आयोजना गर्दै आएको क्यान इन्फोटेक तथा सूचना प्रविधि सम्मेलन’ बुधबारदेखि सुरु भएको छ । सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ प्रविधिको प्रदर्शनी तथा यो क्षेत्रको विकास विस्तार गर्ने उद्देश्यले क्यान महासंघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा क्यान इन्फोटेक तथा सूचना प्रविधि सम्मेलन’ संचालन भैरहेको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा भइरहेको […]

२०७१ माघ १७ गते, शनिबार