थ्रिजी मोबाइल र वाइफाइ इन्टरनेट ब्यापक बनाइने
काठमाडौ, १६ वैशाख ।नेपाल टेलिकमले मुलुकभर थ्रिजी मोबाइल र वाइफाइ इन्टरनेट सेवा विस्तार कार्यलाई तीव्रता प्रदान गर्ने जनाएको छ ।नेपाल टेलिकमका सेवाको गुणस्तर र सेवाका बारेमा आमसञ्चार माध्यमलाई अद्यावधिक गराउने उद्देश्यले साेमबार आयोजना गरिएको कार्यक्रममा भविष्यमै मुलुकका सबै जिल्लामा ती सेवा पुर्याउने कार्यलाई प्राथमिकता दिएको बताइयो । नेपाल टेलिकमका अहिले एक करोड दुई लाखभन्दा बढी […]
२०७१ बैशाख १६ गते, मंगलवार