कालिमाटीमा विषादी जाँच उपकरण
काठमाडौ, ४ असार ।तरकारी र फलफूलमा विषादी राख्ने क्रम बढेपछि सरकारले नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने भएको छ । विषादीका कारण मानव स्वास्थ्य र वातावरणमा असर पुग्ने भएकाले यसलाई निरुत्साहित गर्ने अभियान तीव्र पारिएको हो । यसै क्रममा बाली संरक्षण निर्देशनालको आयोजनामा काठमाडौको कालिमाटी तरकारी बजारमा बुधबार विषादी जाँच उपकरण राखिएको छ । देशमै पहिलोपटक द्रूत […]
२०७१ असार ४ गते, बुधबार