अब टेलिफोन लाइनबाटै इन्टरनेट, भ्वाइस र केबल टिभी चल्ने
काठमाडौं— नेपाल टेलिकमले इन्टरनेट प्रोटोकलमा आधारित टेलिफोन सेवा सञ्चालनमा ल्याउने भएको छ । अहिलेको फिक्स्ड लाइनमा नयाँ आइपी ल्याएर टेलिकमले सेवा परिवर्तन गर्ने छ ।उसले हाल प्रयोगमा रहेको फिक्स्ड टेलिफोन सेवामा परिवर्तन गर्दै त्यसैमा नयाँ विशेषता थप्ने जनाएको छ । टेलिकमले आइपी टेलिफोन सञ्चालन गर्न साउन महिनाभित्रै टेन्डर आह्वान गर्दैछ । नयाँ सेवापछि ग्राहकले भ्वाइस, […]
२०७१ श्रावण २ गते, शुक्रबार