पोलिग्राफ मेशिन प्रभावकारी अपराधी धमाधम पक्राउ
काठमाडौ , १७ भदौ। झुटो बोलेको पत्ता लाग्ने पोलिग्राफ टेष्ट प्रविधि प्रयोगपछि नेपाल प्रहरीले धमाधम अपराधी पक्राउ गर्न थालेको छ । अधिकांश पोलिग्राफ टेस्टले अनुसन्धानमा महत्वपूर्ण सहयोग पुगेको अपराध अनुसन्धान विभागका प्रमुख एआर्इजी सुरेन्द्रबहादुर शाहले बताए । ‘पोलिग्राफ टेस्ट अनुसन्धानमा निकै प्रभावकारी देखिएको छ’, एआईजी शाहले भने, ‘अपराधी अनुसन्धान प्रक्रियामा यसले ठूलो परिवर्तन ल्याइदिएको छ […]
२०७१ भाद्र १७ गते, मंगलवार