स्काइपको १० वर्षे यात्रा
काठमाडौ, – स्काइप अर्थात अनुहार हेर्दै कुराकानी गर्न सकिने प्रविधि आजकल निकै लोकपि्रय बनेको छ । स्काइपले केही दिनअघि १० वर्षे यात्रा पूरा गर्यो । स्काइपका चिफ मार्केटिङ अफिसर एलिसा स्टिलको भनाइमा ‘टाढा भए पनि आमा र छोरी एउटै भान्साको टेबुलमा बसेर कुराकानी गरेजस्तै अनुभव’ स्काइपले दिलाइरहेको छ । सबैलाई आश्चर्यचकित अनुभव गराउने हाई डिफिनिसन […]
२०७० भाद्र २७ गते, बिहीबार