वाइम्याक्स सेवामा ४० प्रतिशत वोनस: टेलिकम
काठमाडौँ, १ साउन। नेपाल टेलिकमले वाइम्याक्स ग्राहककालागि वाइम्याक्स सेवामा ४० प्रतिशत वोनस सहित नयाँ योजना सार्वजनिक गरेको छ। नयाँ योजनामा तीन महिनाको डाटा प्याकेजको खरीदमा ४० प्रतिशत अतिरिक्त डाटा प्याकेज पाउने व्यवस्था मिलाइएको छ।नेपाल टेलिकमको बिभिन्न समयमा ल्याउने आकर्षक योजनाले वाइम्याक्स प्रति ग्राहकको रुचि बढ्दै गएको र प्रयोगकर्ताको संख्या पनि वृद्धि भएको टेलिकमको दावी छ। […]
२०७० श्रावण १ गते, मंगलवार