सामसुङ ग्यालक्सीले उछिन्यो आइफोनलाई
अमेरिकी कम्पनी एप्पलले पछिल्लो समयमा बजारमा ल्याएको आइफोन फाइभलाई अमेरिकी बजारमै सामसुङको ग्यालक्सी एस फोरले उछिनेको छ ।क्यानएकर्ड जेन्युनिटी संस्थाका विश्लेषक मिचेल वाल्कलेले गरेको अनुसन्धानमा अमेरिकी बजारमै आइफोन फाइभको तुलनामा ग्यालक्सी एस फोर बढी बिक्रि भएको तथ्यांक सार्वजनिक गरेका छन् ।तथ्यांक अनुसार अमेरिकाका मुख्य चार टेलिकम अपरेटरहरु मध्ये तिनवटामा ग्यालेक्सी एस फोर स्मार्टफोन उच्चतम बिक्रीको […]
२०७० जेष्ठ २७ गते, सोमबार