माइक्रोम्याक्सको ‘क्यानभास-४ ‘नेपाल भित्रियो
काठमाडौं,३० साउन । भारतीय ब्राण्ड माइक्रोम्याक्सको नयाँ स्मार्टफोन ‘क्यानभास-४’ नेपालका लागी आधिकारिक बिक्रेता मुरारका अर्गनाइजेशनले नेपाली बजारमा भित्राएको छ । । ‘क्यानभास-४’ माइक्रोम्याक्सको क्यानभास सिरिजमा सुधारिएको स्मार्टफोन हो । माइक्रोम्याक्सको ‘क्यानभास-४’ मा पछाडी १३ मेगापिक्सेल एलइडी क्यामेरा रहेको छ भने अगाडी ५ मेगापिक्सेल क्यामेरा रहेको छ । यस स्मार्टफोनबाट फेस डिटेक्सन गरि उच्च गुणस्तरको भिडियो […]
२०७० श्रावण ३० गते, बुधबार