काठमाडौंका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। मन्त्रालयका अनुसार विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको छ ।मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा […]
२०८२ कार्तिक २० गते, बुधबार