समुद्रमा गल्ने प्लाष्टिकको विकास !
काठमाडौँ । जापानको टोकियो विश्वविद्यालयका रिकेन सेन्टर फर इमर्जेन्ट म्याटरका अनुसन्धानकर्ताहरूले समुद्रको पानीमा पुगेको केही घण्टामै गल्ने प्लाष्टिकको विकास गरेका छन् । अनुसन्धानकर्ताहरूले एउटा नयाँ म्याटेरियल तयार गरेका छन्, जुन धेरै छिटो टुक्रिन्छ र कुनै पनि सेडिमेन्ट वा फोहोर छोड्दैन। यसले वातावरणमा रहेको प्लास्टिक प्रदूषण कम गर्न मद्दत गर्न सक्छ।टोकियो नजिकैको वाको शहरको प्रयोगशालामा, वैज्ञानिकहरूले […]
२०८२ आश्विन १५ गते, बुधबार