बिज्ञान तथा प्रबिधि

११ लाख ८ हजार २९५ जना काेराेना सङ्क्रमित उपचारपछि घर फर्किए

काठमाडाैं, २१ वैशाख । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ६६० पुगेको छ । संक्रमण हुनेको संख्या भने ३४ लाख ८१ हजार १६२ पुगेको छ । सङ्क्रमितमध्ये ११ लाख ८ हजार २९५ जना भने उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे […]

२०७७ बैशाख २१ गते, आईतवार

चीनले कोरोना भाइरस फैलाएको ट्रम्पको जिकिर

काठमाडौं , १९ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी गुप्तचर समूहबीच कोभिड–१९ रोग निम्त्याउने कोरोना भाइरस मानव निर्मित वा आनुवंशिक रूपमा परिवर्तन गरिएको भन्नेमा मत बाझिएको छ । राष्ट्रपति ट्रम्पले चीनले नै भाइरस बनाएर संसारभर फैलाएको आरोप लगाइरहेका बेला नेशनल इन्टेलिजेन्सका प्रमुखको कार्यालयले मानव निर्मित नभएको जनाएको हो । यद्यपि, उक्त भाइरस जनावरको […]

२०७७ बैशाख १९ गते, शुक्रबार

नेपालमै कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार !

काठमाडौं, १८ बैशाख । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दाबी गर्दै बताएका हुन । भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा पिएचडी […]

२०७७ बैशाख १८ गते, बिहीबार

‘डब्लुएचओको चेतावनीलाई बेवास्ता गर्दा यो अवस्था आयो’

काठमाडौं, १६ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले संक्रमण सुरु भएदेखि नै दिएको चेतावनीलाई विश्वभरका देशले बेवास्ता गर्दा अहिलेको अवस्था आएको बताएका छन् । उनले जनवरीको अन्तिममा ’सार्वजनिक स्वास्थ्य संकटकाल’ घोषणा गरिएका बेला डब्लुएचओको चेतावनीलाई बेवास्ता गर्दा अहिलेको अवस्था आएको बताए । महानिर्देशक गेहब्रेयससले सबै मुलुकलाई जनस्वास्थ्यबारे एउटा व्यापक दृष्टिकोण […]

२०७७ बैशाख १६ गते, मंगलवार

फेसबुकमा एकै पटक ५० जना भन्दा बढीसगँ कुरा गर्न मिल्ने !

काठमाडाैं, १४ वैशाख । फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो । “म्यासेन्जर रुम” नाम दिइएको सो नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको छ । सामुहिक भिडियो कुराकानी गर्न […]

२०७७ बैशाख १४ गते, आईतवार

चीनद्वारा कोरोनाको उदगम् स्थल वुहानमा स्वतन्त्र अनुसन्धान गर्ने प्रस्ताव अस्वीकार

काठमाडाैं, १३ वैशाख । चीनले कोरोना भाइरसको उदगम् स्थल वुहानमा स्वतन्त्र अनुसन्धान गर्ने आग्रह अस्वीकार गरेको छ । बेलायतमा रहेका चिनियाँ उच्च कूटनीतिज्ञ चेन वेनले यस्ता माग राजनीतिक प्रेरित रहेको भन्दै यसले कोरोना महामारीविरुद्धको चीनको लडाईँलाई कमजोर पार्ने बताए । अमेरिका लगायत पश्चिमा मुलुकहरुले चीनमाथि कोरोना भाइरसको संक्रमण फैलिएपछि सुरुमै जानकारी नदिएको र नियन्त्रणका लागि […]

२०७७ बैशाख १३ गते, शनिबार

कोरोना भाइरसविरुद्धको खोपको मानवीय परीक्षण सुरु

काठमाडौँ , १२ बैशाख । बेलायतले कोरोना भाइरस विरुद्धको सम्भावित खोपको मानिसमा परीक्षण थालेको छ । परीक्षणका लागि दुईजनालाई खोपको मात्रा प्रदान गरिएको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । खोपको परीक्षण गर्नका लागि ८ सयभन्दा बढी मानिसले आफ्नो नाम लेखाएको बताइएको छ । त्यसमध्ये आधालाई कोरोना भाइरस विरुद्धको खोप र बाँकी आधालाई मेनेन्जाइटिसविरुद्धको खोप दिइनेछ, जसले […]

२०७७ बैशाख १२ गते, शुक्रबार

संसद बैठक भिडियो कन्फेरेन्सबाट

काठमाडौं, ११ वैशाख । कोरोना भाईरसका कारण बेलायतको संसदको तल्लो सदनको बैठक भिडियो कन्फेरेन्सका माध्यमबाट गरिएको छ । हाउस अफ कमन्न्सको प्रधानमन्त्रीलाई प्रश्न सत्र भिडियो कन्फेरेन्सका आधारमा गरिएको हो । यसमा दर्जनौ सांसदहरु आफ्नो आफ्नो च्याम्बरबाट सहभागी भएका थिए भने कतिपय सामाजिक दुरी कायम गर्दै सदनमै पनि उपस्थित भएका थिए । कतिपयले भनेर घरैमा बसेर […]

२०७७ बैशाख ११ गते, बिहीबार

‘कोरोना भाइरस चीनको प्रयोगशाला बनाइएको वा चुहावट भएको भन्नेमा कुनै आधार छैन ‘

काठमाडौँ, १० वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस कुनै जनावरबाट नै मानिसमा सरेको दाबी गर्दै कोरोना भाइरस चीनको प्रयोगशाला बनाइएको वा चुहावट भएको भन्नेमा कुनै आधार नभएको बताएको छ । गत हप्ता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस वुहानको एक प्रयोगशालामा बनाइएको दाबी गरेका थिए र यो अप्रमाणित रिपोर्टहरुको छानबिन गरिदै गरेको […]

२०७७ बैशाख १० गते, बुधबार

प्रिमनसुनी गतिविधि सक्रिय :चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना

काठमाडाैं, ८ वैशाख । मौसमविद्ले केही दिनयता प्रिमनसुनी गतिविधि सक्रिय भएको बताएका छन । मौसमविदका अनुसार बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ, हुरीबताससहित असिना पानी पर्नु प्रिमनसुनको विशेषता हो । प्रिमनसुनमा स्थानीयसँगै पश्चिमी वायु सक्रिय हुन्छ । केही दिनयता प्रिमनसुनी गतिविधि बढेकाले बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ, हुरीबताससहित असिना पानी […]

२०७७ बैशाख ८ गते, सोमबार