एन्टी कोरोना कार निर्माण !
काठमाडौं , २२ बैशाख । एक चीनीया कम्पनीले एन्टी कोरोना कार निर्माण गरेको दाबी गरेको छ । चीनीया अटो कम्पनीले कुनै पनि भाईरस र ब्याक्टेरीयामुक्त गाडी निर्माण भईरहेको जनाएको हो । गीली कम्पनीले यो गाडीमा बस्नेलाई एन्टी ब्याक्टेरियल फिचर्सले कोरोना संक्रमण समेत हुन नदिने दाबी गरेको छ । यस फिचरलाई ईन्टेलिजेन्ट एयर प्युरीफिकेसन नाम दिईएको […]
२०७७ बैशाख २२ गते, सोमबार