कोरोनाको उद्गमस्थल वुहानमा लकडाउन हटाइयो !
काठमाडौं , २६ चैत । कोरोना भाइरसको महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन झण्डै तीन महिनापछि हटाइएको छ । साेमबार चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेकाे देखिएपछि मंगलबार प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको बिबिसीले जनाएको छ । तर मंगलबार फेरि २ जनाकाे काेराेना कारण ज्यान गएकाे […]
२०७६ चैत्र २६ गते, बुधबार