बिज्ञान तथा प्रबिधि

नेपाल – बङ्गलादेश ऊर्जा संयन्त्रको बैठक सुरु

काठमाडौं, १७ मंसिर । नेपाल र बङ्गलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक आजवाट सुरु भएको छ । बैठक दुई दिनसम्म चल्नेछ । बङ्गलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको बैठक काठमाडौँमा बस्न लागेको हो । नेपाल–बङ्गलादेशबीचको ‘संयुक्त कार्य समूह’ले बैठक आयोजना गरेको हो । बैठकमा सहभागी हुनका लागि बङ्गलादेशको ऊर्जा मन्त्रालयका ऊर्जा विभाग हेर्ने सचिव अहमद […]

२०७५ मंसिर १७ गते, सोमबार

जलवायु सम्मेलन पोल्यान्डमा सुरु

काठमाडौं, १७ मंसिर । विश्वका करिब दुई सय देशका प्रतिनिधि सहभागी रहेको राष्ट्रसंघीय जलवायु सम्मेलन पोल्यान्डमा सुरु भएको छ । भयावह वातावरणीय जोखिमले विश्वको ध्यानाकर्षण गरिरहेको अवस्थामा छलफलका लागि जम्मा भएका प्रतिनिधिहरूले जलवायु परिवर्तनका कारण निम्तिएको जोखिम नियन्त्रणका लागि एक भएर अघि बढ्न विश्व नेताहरूलाई आग्रह गरेका छन् । जलवायु समस्याबारे छलफल हुने कोप–ट्वेन्टी फोर […]

२०७५ मंसिर १७ गते, सोमबार

नासाको यान मंगलग्रहमा अवतरण

काठमाडौं , ११ मंसिर । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली समयअनुसार आज बिहान १ बजेर ३८ मिनेट जाँदा मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको हो । मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक अन्तरिक्ष यान पठाएको हो […]

२०७५ मंसिर ११ गते, मंगलवार

आज विश्व टेलिभिजन दिवस

काडमण्डौं, ५ मंसिर । आज २१ नोभेम्बर अर्थात विश्व टेलिभिजन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदैछ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार दिवस मनाउने गरिएको हो । सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले […]

२०७५ मंसिर ५ गते, बुधबार

फोहरबाट ग्यास निकालिने

काठमाडौं, ४ मङ्सिर । घोराही उपमहानगरपालिकाले फोहरबाट ग्यास उत्पादन गर्न निजी कम्पनीलाई जिम्मा दिएको छ । एक वर्षपछि ग्यास उत्पादन गर्नेगरी उक्त उपमहानगरपालिकाले नेपाल ऊर्जा विकास कम्पनी प्रालिलाई २० वर्षसम्मका लागि जिम्मा दिएको हो । दुई वर्ष लामो गृहकार्यपछि उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र उक्त कम्पनीबीच सोमबार त्रिपक्षीय सम्झौता भएको हो । उपमहानगरका प्रमुख […]

२०७५ मंसिर ४ गते, मंगलवार

आजदेखि नेपालगञ्जमा हर्न निषेध

काठमाडौँ, १ मङ्सिर । नेपालगञ्जलाई हर्न निषेधित शहर बनाउने तयारी गरिएको छ । बढ्दो सवारी चापका कारण ध्वनी प्रदुषण बढेपछि नेपालगञ्जलाई ‘नो हर्न’ क्षेत्र बनाउन लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले शनिबार मंसिर १ गतेदेखि नेपालगञ्जलाई हर्न निषेधित क्षेत्र बनाउन लागिएको जानकारी दिए । शनिबार बिहान १० बजेदेखि […]

२०७५ मंसिर १ गते, शनिबार

उड्ने बाइकको बुकिङ खुला

काठमाडौं, २६ कात्तिक । रसियन टेक कम्पनी ‘होभरसर्फ’ ले उड्ने बाइक बनाउनुका साथै अग्रिम बुकिङ समेत थालेको छ। कम्पनीले उत्पादन गरेको ‘होबरबाइक एसथ्री २०१९’ को प्रिअर्डर सुरु गरेको हो । यो बाइकको अधिकतम् गति ९६ किलोमिटर प्रति घन्टा रहेको छ। जमिनको सतहबाट ५ मिटर उचाईसम्म यसले उडान भर्न सक्छ । कम्पनीका अनुसार यो उड्ने मोटरसाइकलको […]

२०७५ कार्तिक २६ गते, सोमबार

विमानले अपहरणमा परेको सूचना दिएपछि..

काठमाडौं, २५ कात्तिक । भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तयारीमा रहेको एक विमानले अपहरणमा परेको सूचना प्रवाह गरेपछि शनिबार उक्त विमानस्थलमा हल्लीखल्ली मच्चियो । अरियाना एयरलाइन्सको विमान उड्ने तयारी गरिरहँदा अपहरणमा परेको सन्देश प्रवाह भएको थियो । विमानका पाइलटले उक्त सन्देश पठाउनासाथ विमानस्थल प्रशासनले उक्त विमानलाई उड्न रोक लगाउँदै चारैतिरबाट सुरक्षाकर्मीले घेराबन्दी […]

२०७५ कार्तिक २५ गते, आईतवार

चीनले म्यानमारमा बन्दरगाह बनाउने

काठमाडौँ, २४ कात्तिक । चीन र म्यानमारबीच बन्दरगाह निर्माणमा सम्झौता भएको छ । सम्झौताअन्तर्गत चीनले म्यानमारको क्याप्युमा आधुनिक बन्दरगाह निर्माण गर्ने भएको हो । बंगालको खाडीमा जोडिने क्याप्युमा निर्माण हुने बन्दरगाह चीनको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’परियोजना अन्तर्गत रहेको बताइन्छ । यता, भारतले भने चीन र म्यानमारबीच भएको उक्त सम्झौतालाई रणनीतिक रुपमा व्याख्या गरेको छ । […]

२०७५ कार्तिक २४ गते, शनिबार

फेसबुक बन्द गर्न करिव २० हजार कर्मचारी परिचालन

काठमाडौँ, २० कात्तिक ।अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खाता समेत रहेका छन् । अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरुले रुसीहरुले फेसबुक मार्फत नक्कली समाचार ९फेक न्यूज० फैल्याएको बताएलगत्तै फेसबुकले […]

२०७५ कार्तिक २० गते, मंगलवार