मंगल ग्रहमा ‘ताल’ भेटियो
काठमाडौं ,१० साउन । मंगल ग्रहमा तरल पानी रहेको प्रमाण अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । प्रस्तावित ‘ताल’ मंगल ग्रहको दक्षिणी धुर्वमा रहेको र करिब २० किलोमिटर लामो भएको बताइएको छ । यसअघिका अनुसन्धानले मार्टियन तहमा पानी बगिरहेको सम्भावित संकेत पत्ता लगाएका थिए । यद्यपी पछिल्लो प्रमाण नै मंगल ग्रहमा पानीको सतह रहेको भन्ने पहिलो संकेत […]
२०७५ श्रावण १० गते, बिहीबार