राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्ने
काठमाडौँ । राहदानी विभागले राहदानी (पासपोर्ट) सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई साता लाग्ने जनाएको छ । विभागले सूचना निकालेर पूर्ण रूपमा राहदानीको कार्य प्रारम्भ हुन अझै एक-दुई साता लाग्ने जानकारी दिएकाे हो ।राहदानी आवेदन प्रणाली केही दिनदेखि अवरूद्ध हुँदा सेवा प्रभावित बनेको छ। विभागले राहदानी विभागबाट आंशिक रूपमा सेवा प्रारम्भ गरिएको पनि बताएको […]
२०८१ मंसिर १० गते, सोमबार