मंगल ग्रहमा पानी भएको पुष्टि !
काठमाडौँ । वैज्ञानिक अनुसन्धानले मंगल ग्रहमा पानी भएको पुष्टि गरेको छ। वैज्ञानिकहरुले हालै मंगल ग्रहको चट्टानको गहिराइमा तरल पानीको भण्डार भेटिएको पुष्टि गरेका हुन्। मंगल ग्रहको चट्टानी बाहिरी क्रस्टको गहिराइमा वैज्ञानिकहरुले पानीको भण्डार फेला पारेका हुन्।सन् २०१८ मा मंगलग्रहबाट फर्किएको नासाको मार्स इनसाइट ल्याण्डरको डाटाको नयाँ विश्लेषणबाट वैज्ञानिकहरु यो निष्कर्षमा पुगेका हुन्।ल्यान्डरले सिस्मोमिटर बोकेको थियो। […]
२०८१ श्रावण २९ गते, मंगलवार