भद्रपुर विमानस्थलमा आईएफआर प्रविधि
काठमाडौं, १२ जेठ । नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सन्जिव गौतमले झापाको भद्रपुर विमानस्थलमा असार पहिलो सातादेखि आईएफआर प्रविधिबाट विमान उडान र अवतरण हुने बताएका छन । उनले आईएफआर प्रविधि जडानको काम सम्पन्न भएकाले असार २ गतेबाट यो प्रविधि जडान गरेका विमानले कम भिजिविलिटीमै उडान र अवतरण गर्न सक्ने जानकारी दिए । यो प्रविधि जडानसँगै […]
२०७५ जेष्ठ १२ गते, शनिबार