सूचना राजमार्गमा जोडियो नेपाल
काठमाडौं, ७ जेठ । दक्षिण एसियाली मुलुकहरू नेपाल, भारत, बङ्गलादेश र भुटान अब यही आर्थिक वर्षभित्र सूचना राजमार्ग (एकीकृत अप्टिकल फाइबर सञ्जाल) मा जोडिने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव युवराज खतिवडाले परियोजनाको सम्पूर्ण काम पूरा भइसकेको जानकारी दिँदै यही आर्थिक वर्षभित्र नेपाल टेलिकमलाई हस्तान्तरण गरिने जानकारी दिए । टेलिकमलाई हस्तान्तरण गरेसँगै […]
२०७५ जेष्ठ ७ गते, सोमबार