फेसबुकका संस्थापक जुकरवर्गले माफी मागे
काठमाण्डौ , २८ चैत । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्गले डाटा चोरी मामलामा माफी मागेका छन् । अमेरिकी संसदीय समितिमा उपस्थित भएका उनले डाटा चोरी हुनुमा आफ्नो जिम्मेवारी स्वीकार गर्दै माफी मागेका हुन् । जुकरवर्गसँग अमेरिकाको दुईवटा संसदीय समितिको संयुक्त बैठकमा डाटा चोरीबारे स्पष्टिकरण लिइएको थियो । उनले आफ्नो कम्पनीमाथि मानिसको विश्वास कायम राख्नका […]
२०७४ चैत्र २८ गते, बुधबार