सीसी क्यामराको माध्यमबाट ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही
काठमाडौं, २ फागुन । तपाइँले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी–साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गर्नुभएको भए अब कारबाहीमा पर्नुहुन्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सीसी क्यामराको माध्यमबाट ट्राफिक नियम उल्लंघन गर्ने सवारी–साधनका चालकलाई धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । महाशाखाले माघ २४ गतेदेखि उक्त प्रक्रियालाई […]
२०७४ फाल्गुन २ गते, बुधबार