विचार

चैत्र २४, फासीवादी प्रतिबन्ध र जनप्रतिरोध – विष्णु पन्त

आज हामी २०७५ चैत्र २४ को पूर्वसन्ध्यामा उभिएर विगतका जनआन्दोलनका भिषण आँधीवेहरीहरुको याद गरिरहेका छौं । चैत्र २४ लाई जनताले एउटा उत्सवका वा जनआन्दोलन दिवसको रुपमा मनाउने गरेका छन् । जव–जव राज्य अन्धो, क्रुर र फासीवादी बन्दै जान्छ, जव जव जनतामाथि शोषण, दमन र उत्पीडन मात्र लाद्ने काम हुन्छ, तब तब जनता विद्रोहमा उत्रिन्छ । […]

२०७५ चैत्र २४ गते, आईतवार

सरकारको कामकारवाही शंकास्पद

केपी ओलीको नेतृत्वको सरकारको कार्यशैलीको चौतर्फीरुपमा आलोचना हुन थालेको छ । सरकारले राष्ट्र, राष्ट्रियता र जनजीविकाका सवालका विषयलाई थाती राखेर राष्ट्रहित र जनहित विपरीतको कार्य गर्न थालेको भन्दै आमबुद्धिजीवि, राजनीतिक विश्लेषकहरुले चर्को आलोचना गर्न थालेका छन् । प्रधानमन्त्री ओलीलगायत सरकारका मन्त्रीहरु भाषणमा ठुलाठूला र चर्को कुरा गर्ने र तिनलाई व्यवहारमा लागू नगर्ने शैलीले आमजनता आजित […]

२०७५ चैत्र २४ गते, आईतवार

जनक्रान्तिलार्ई सहि दिशा दिनु आवश्यक — विनोद दाहाल

कार्ल माक्र्सले मुख्य कुरा बदल्नु हो भनेको कुरालार्ई आत्मसात नगरी कम्युनिस्ट नै हुँदैन । कम्युनिस्ट हुन र पार्टी निर्माण तथा सञ्चालन गर्न केही आधारभुत नियमको आवश्यकता पर्छ, जुन कम्युनिस्ट आन्दोलनमा खड्किएका बिषय हुन् । सर्वहारा दृष्टिकोण निर्माण नभैकन र सर्वहारा अधिनाकता नस्वीकारिएको अवस्थामा नै सदस्यता दिन माक्र्सवादले दिन्छ ? कम्युनिस्ट पार्टी भनेको सर्वहारा अग्रदस्ताको नियन्त्रणमा […]

२०७५ चैत्र २३ गते, शनिबार

प्रधानमन्त्रीलाई खुला पत्र : ‘गोली घुँडा मुनि होइन छातीमा थाप्न तयार छौ’ – बिरेन्द्र शाह

प्रधानमन्त्री के पि ओलि ज्यु , सर्वप्रथम त विद्रोही ने• क• पा• लाई प्रतिबन्ध लगाएर क्रान्तिकारी हरुमा विवेकपुर्ण आक्रोश र उर्जा पैदा गरि हाम्रो लागि क्रान्ति लाई जीवन र मरणको लडाइँमा रुपान्तरण गरिदिनु भएकोमा तपाई लगायत कमरेड प्रचण्ड र कमरेड बादल लाई विशेष रुपमा धन्यवाद । तपाईहरु लाई थाह नै छ नेपाल को इतिहास बडो […]

२०७५ चैत्र २० गते, बुधबार

लागु औषध मुक्त समाज स्थापना , मानव जीवनको कर्तव्य – रणबहादुर चन्द

प्रकृतिमा रहेका विभिन्न तत्वहरुको समिश्रणबाट अदृश्य शक्तिको संयोजनमा मानव शरीरको रचना भएको हुन्छ । प्राणीमात्रमा अत्माको रुपमा भगवानको अंश रहेको सम्पुर्ण मानव जातीको विश्वास छ । मानव जातिका लागि यो कर्मप्रधान संसार हो, जहाँ कर्म गरे पछि केहि न केहि फल अवश्य पाईन्छ । ईश्वरको चाहना हो कि मानवले पृथ्वी लोकमा भगवानको चाहना बमोजिम कार्य […]

२०७५ चैत्र १९ गते, मंगलवार

फासीवादविरुद्ध संयमित जनप्रतिरोध -विष्णु पन्त

सत्ताको उन्मादमा सामाजिक फासीवादी दमन कतिसम्म गिर्न सक्दो रहेछ भनेर जनतालाई प्रत्यक्ष अनुभूति गराउने काम ओली–बादलको सरकारले ग¥यो । सत्ता उन्मादले सामाजिक फासीवादीहरुलाई पागल जस्तै बनाएको छ । हद हुन्छ नि मन्त्रीहरुको पदीय मर्यादाको पनि ! तर यहाँ उनीहरु भन्दै छन्–“विप्लवलाई सिध्याउँछु, विप्लवका नेता तथा कार्यकहरुलाई सिध्याउँछु, विप्लवका सहयोगी, समर्थकहरु सबैलाई सिध्याउँछु ।” तर आज […]

२०७५ चैत्र १७ गते, आईतवार

सरकार संयमित बन्नैपर्छ

सरकारको पछिल्लो समयको कार्यशैली र अभिव्यक्ति हेर्दा सरकारकै कारण देश द्वन्द्वमा फस्नसक्ने देखिएको छ । सरकारले गत फागुन २८ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर यस्तो कार्यको सुरुवात गरेको आमसचेत नागरिकको धारणा रहेको छ । वहालवाला र पूर्वसेना, कर्मचारी, प्राध्यापकलगायत आमबुद्धिजीवि, मानवअधिकारकर्मी, उद्योगी, व्यापारीहरुले सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर द्वन्द्वको बिजारोपण गरिरहेको […]

२०७५ चैत्र १७ गते, आईतवार

‘विप्लव विद्रोह’ : समस्या कि, विकृतिपूर्ण वर्तमान संसदीय व्यवस्थाको वैकल्पिक समाधान ?- डायमण्ड म्याग्देली

फाल्गुन २८ मा केपी ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलार्ई अपराधिक समूह किटान गर्दै प्रतिवन्ध लगाउने निर्णय गरेसंगै विगत केही दिनदेखी नेपाली राजनीतिमा तरंग सिर्जना भएको छ सडकदेखी सदन.सरकारसम्म प्रतिपक्षादेखी सत्तापक्षसम्म सर्वसाधारण नागरिक देखी राजनीतिक कार्यकर्ता, नेता, पत्रकार, वौद्धिक वर्गसहित आमरुपमा यो चासो र वहसको विषय वनेको छ । पक्ष र विपक्षमा तर्क […]

२०७५ चैत्र १६ गते, शनिबार

अरुको खिसिट्युरी गर्दा आफ्नो अनुहार हेर्नु पर्दैन ? – भरत दाहाल

औकात विनाकाहरुको परचक्रि प्रेरित चिच्याहट अरुको खिसिट्युरी गर्दा आफ्नो अनुहार हेर्नु पर्दैन ? “हतियार बोकेर लुरुलुरु आए हुन्छ”, “सम्झाउँदा केही नलाग्ने भएकाले कृष्णले चक्र बोके”, “विप्लवलाई जेलमा हालेर भए पनि मुलधारमा ल्याउँछौं”, “चन्दा माग्ने, मान्छे मार्ने अनि झण्डामा हँसिया हथौडा प्रयोग गर्ने विप्लव समूहलाई सरकारले चिन्दैन”, “विप्लवको गतिविधि राजनीतिक होइन”, “चैतभित्रै विप्लवका गतिविधि नियन्त्रणमा लिइन्छ”, […]

२०७५ चैत्र १२ गते, मंगलवार

विप्लवप्रति आमआशा, जिज्ञासा र चिन्ता – संसारसेन पृथक

यतिबेला नेपाली राजनीतिमा एउटा भ्रामक हल्ला फैलाइएको छ एकीकृत जनक्रान्ति भनेकै जनयुद्धको निरन्तरता हो । बन्दुक बम बोकेर साध्य छैन जनताको दिमागमा गलत सन्देशको सूचना प्रबाह गरेर वर्गसंघर्ष मत्थर पार्ने गोयबल्सीशैलीमा २०२८ साले झापा बिद्रोहका अल्छी र जनयुद्धका ब्यापारीहरुका लागि परेका छन् । एकीकृत जनक्रान्ति वर्गसंघर्षको मौलिकताअनुसार बद्लिएको उच्चतम सचेत बौद्धिक बिचार हो, जसले राष्ट्रियता, […]

२०७५ चैत्र ११ गते, सोमबार