पूँजीवादमा भ्रष्टाचार किन भयो भनेर प्रश्न गर्नुभन्दा खित्का छोडेर हाँस्नु वुध्दिमानी – बलराम तिमल्सिना
पूँजीवादी व्यवस्थाले फेर्ने स्वास नै भ्रष्टचार हो । पूँजीवादमा भ्रष्टाचार किन भयो भनेर प्रश्न गर्नु भन्दा खित्का छोडेर हाँस्नु बढी वुध्दिमानी हुन्छ । तपाई भ्रष्टचारलाई इतिहासको विस्मृतिमा पुरिएको विषय बनाउँन चाहनु हुन्छ भने तपाईसँग एउटा र केवल एउटा मात्रै उपाय छ -समाजवादमा जानु र लगत्तै साम्यवादको तयारी गर्नु । तपाईलाई मार्क्सवादीहरूले भन्ने गरेको समाजवाद मन […]
२०७५ फाल्गुन ८ गते, बुधबार