अलोकप्रिय हुनु नै सरकारको विजय हो त ? – विष्णु पन्त
ओली र दाहालको विर्ता बन्यो सरकार र पार्टी हामीलाई थाहा भएकै कुरा हो कि वर्तमान सरकारका दुई जना ठेकेदार छन््, ती हुन् खड्गप्रसाद ओली र पुष्पकमल दाहाल । चाहे तिनीहरु पागल नै किन नहुन गम्भीर मानसिक बिरामी नै किन नहुन वा अशक्त बिरामी भएर आई.सि.यू.मा नै किन भर्ना नहुन श्वास छउञ्जेल उनीहरुकै आदेशमा अनि इशारामा […]
२०७६ असार ८ गते, आईतवार