सशक्त वृहत् संयुक्त मोर्चा : हाम्रो टड्कारो आवश्यकता – नारायण शर्मा
नेपाल एउटा अर्धसामन्ती/दलाल पुँजीवादी र अर्ध/नवऔपनिवेशिक मुलुक हो । यहाँ विगत आठ दसकयतादेखि राष्ट्रियता, जनतन्त्र/लोकतन्त्र र जनजीविकाका समस्याहरु समाधानार्थ ठुल्ठुला सशस्त्र र शान्तिपूर्ण राजनीतिक आन्दोलनहरु भैरहेका छन् । यिन्मा दसौं हजार वीरवीराङ्गनाहरुले जीवनको आहुती समेत दिएका छन् तथापि राष्ट्रियताका समस्याहरु जस्तो कि विभिन्न जाति-जातिहरुका बीचको भेदभाव, अनेकता, वैमनस्य, प्रतिशोध र निषेधजन्य गतिविधिका समस्या; भारतसितका १९५० […]
२०७६ बैशाख १६ गते, सोमबार