ओलीको अपाच्य अभिव्यक्ति – नरबहादुर कार्की
सन्योग हेर्नुस् कत्ती अचम्मको? प्रधानमन्त्रीले फ्रान्समा बिप्लव लाई गोन्जालो बनाउछु भने । उनको बुद्दिले के छुट्याउन सकेन भने- गोन्जालो र साइनिङ पाथ माथिको दमनको नाइके फुजिमोरी थियो र उस्लाई सिआइएको रबर स्ट्याम्प बनाइएको थियो । मानवता बिरोधि, आम नरसम्हार र दमनको मुद्दामा पेरुले कहिलै माफ गर्ने छैन । मान्छे केही स्वत्वको नियन्त्रणमा पनि हुन्छ । […]
२०७६ जेष्ठ ३२ गते, शनिबार