विचार

सर्वत्र अस्थिरता भड्काउँदै सरकार – विष्णु पन्त

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका असन्तुष्ट शक्तिहरुसँग वार्ता गर्ने निर्णय सार्वजनिक गरेको केही घण्टा पछि नै पोलिटव्यूरो सदस्य उमा भुजेल ‘शिलु’ लाई काठमाडौँबाट गिरफ्तार गर्यो । केन्द्रिय सदस्य असललाई पनि काठमाडौँ बाटै गिरफ्तार गरियो । त्यस लगत्तै इलामबाट केन्द्रिय सदस्य सुमन लिम्बु सहित १२ जनालाई एकै पटक गिरफ्तार गरियो । यसबाट प्रश्न उठेको छ, […]

२०७५ भाद्र १७ गते, आईतवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्ट त के वामपन्थी पनि होइन – हस्तबहादुर केसी

नाम कम्युनिष्ट पार्टी राख्दैमा त्यो कम्युनिष्ट हुन्छ भन्न मिल्दैन । कम्युनिष्ट पार्टी हुनका लागि उसले अंगिकार गरेको मार्गदर्शन सिद्धान्त, रणनीति, क्रान्तिकारी कार्यदिशा तथा कार्यक्रम र क्रान्तिकारी व्यवहारले मात्र निर्धारण गर्दछ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जो डब्बल कम्युनिष्ट पार्टीको नाम राखेको छ र आपूmलार्ई कम्युनिष्ट पार्टी भएको हल्ला मच्याइरहेको छ । कोष्ट बाहिर र […]

२०७५ भाद्र १७ गते, आईतवार

बलात्कारको जरो – बलराम तिमल्सिना

देशमा दिनदिनै बलात्कारका घटनाहरू घटिरहेका छन् र बलात्कारका विरुद्ध आवाज पनि उठिरहेको छ र जति आवाज उठे पनि बलात्कारका घटनामा कमी आएको छैन बरु झन्–झन् बढिरहेको छ र बलात्कारीलार्ई कारवाही गर्ने कडा कानुनको माग भैरहेको छ र आजीवन जेलदेखि मृत्यु दण्डसम्मका मागहरू उठेका छन् । बलात्कार एउटा निकृष्ट अपराध भएकोले बलात्कारीलार्ई कडा सजायको माग हुनु […]

२०७५ भाद्र १६ गते, शनिबार

माक्र्सवादबारे – श्यामबहादुर बोहरा ‘अटल’

माक्र्सवाद केवल पाण्डित्याइ गर्ने, (पाठ गर्ने) खास–खास उद्धरण कण्टस्थ गरेर विद्वता प्रदर्शन गर्ने बौद्धिक ? विलासको विषय र सडकमा नारा लगाउने विषय मात्र कदापि होइन । अपितु हाम्रो राजनैतिक जीवन, आर्थिक जीवन, सामाजिक जीवन र सांस्कृतिक जीवनमा हामी आपूmलार्ई माक्र्सवादी भन्नेहरुले, सम्पूर्ण उत्पीडितहरुले र आमश्रमिकहरुले आपूmसँगै सिंगो मानवजातिको पूर्ण मुक्ति र स्वतन्त्रताका लागि दैनिक व्यवहारिक […]

२०७५ भाद्र १६ गते, शनिबार

पत्रकारको गर्धनमा हतियार र चन्दाको पूर्वाग्रह – झपेन्द्रराज बैद्य

साधारण अर्थमा चन्दा भन्ने चिज एउटा स्वेच्छिक दान हो । सहयोग राशी। यो पंक्तिकारमा पनि समाजिक कामगर्ने सन्दर्भमा होस या त पार्टीको जनवर्गीय संगठनका लागि होस रसीद लिएर गाउँ गाउँ शहर बजारमा हिँडेको अनुभूति छ । २०१९ साल हो । बिद्यार्थी जीवनमा बिद्यालयको भवन निर्माणको लागि चन्दाको ठेली लगेर गाउँघरमा नमस्कार गर्दै हिँडेको कुरा आज […]

२०७५ भाद्र १० गते, आईतवार

सरकारलाई साइजमा ल्याउने सहि मौका – विष्णु पन्त

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवदेखि सबै केन्द्रीय सदस्यहरुलाई गिरफ्तार गर्ने षड्यन्त्र राज्यबाट हुँदैछ । अदालतले छाड्ने र राज्यले अदालत पसिरबाटै गिरफ्तार गर्ने अनि यो शृंखला चलिरहने प्रक्रियाले हिजोको संकटकाल वा शाहीकाललाई पनि माथ गर्दैछ । स्पष्ट छ, सरकार पूरै निरङ्कुश, क्रुर, अमानवीय र फासीवादी बन्दैछ । यो सरकारी फासीवादलाई प्रतिरोध गर्ने हिसाबले लाग्नु आवश्यक भइसकेको […]

२०७५ भाद्र १० गते, आईतवार

प्रचलित ऐन, कानुनको उल्लंघन बन्द गर

केपी ओलीको नेतृत्वमा सरकार गठन भएको छ महिना पूरा भएको छ । तर, सरकारको छ महिनाको कार्यशैली हेर्दा निरंकुश राजतन्त्रभन्दा चर्को देखिएको छ । सत्तासीन दल, तिनका नेता, कार्यकर्ताहरुले देशलाई लुटीखाने भाँडो बनाएका छन् । सर्वसाधारण नागरिक दिनप्रतिदिन प्रताडित बन्न थालेका छन् । नियम, कानुन एकादेशको कथा भएका छन् । सरकारको कार्यशैली हेर्दा ‘नेपालको कानुन […]

२०७५ भाद्र १० गते, आईतवार

फेरि पनि हुकुमी शासन चल्दैछ, —विनोद दाहाल

पक्राउ गर्ने, अदालतको आदेशपछि कतिलाई छोड्ने, कतिलाई झुट्ठा मुद्दामा फेरि अल्झाएर राख्ने यो कठपुतली सरकारका गतिबिधिहरुले पञ्चायत, फसिवादी संसदीय व्यवस्था र राजाको निरंकुश सैनिक शासनलाई बिर्सन दिएको छैन । देशमा रहेको कुशासन, भ्रष्टाचार, अनियमितता र अराजकता बिरुद्ध न्यायोचित बिद्रोह गरिरहेको नेकपा (विप्लव) का निशस्त्र र खुल्ला राजनीतिक समुहलाई बेकारको धडपकड गरिरहेको छ । पछिल्लो समय […]

२०७५ भाद्र ८ गते, शुक्रबार

राज्यको ताण्डव नृत्य – विष्णु पन्त

सरकारले प्रकाण्डलाई राजनीतिक प्रतिशोध साँध्नका लागि गिरफ्तार गरेको कुरा सर्वोच्च अदालको रिहाईको आदेश पछि पनि पुष्टी भयो । बन्द्रप्रत्यक्षीकरण संबन्धी रिट निबेदन उपर निणर्य गर्दै सर्वोच्चको आदेशमा स्पष्ट भनिएको छ ‘‘निवेदकहरुलाई थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कार्यविधिपालना नगरिएको, थुनामा राख्न अनुमति दिंदा के कुन प्रयोजनका निमित्त थुनामा राख्नु पर्ने हो, सोको कुनै आधार र […]

२०७५ भाद्र ५ गते, मंगलवार

नाङ्गिएको फासीवादी राज्यआतंक – विष्णु पन्त

प्रकाण्ड गैरन्यायिक हिरासतमा छन् र पनि उनले झुटको सत्तालाई हल्लाई रहेका छन् । प्रमाणित भएको छ फासीवादले युद्धको खोजी गर्छ । आजको दिनमा मान्छेहरुमा एउटा भ्रम छ कि यो लोकतन्त्र हो र जनताले संविधान प्रदत्त सबै अधिकारहरु प्राप्त गरेका छन् । प्रकाण्डलगायतका नेताहरको गिरफ्तारीले सरकारको लोकतन्त्रको मुकुण्डो च्यातिएको छ । आज आम जनताको प्रश्न छ, […]

२०७५ भाद्र ३ गते, आईतवार