नेकपा डस्टविनमा फालिएको डाइपर – बलराम तिमल्सिना
कम्युनिष्ट विग्रिएपछि कसरी गन्हाउँछन भन्ने गजवको उदाहरण वर्तमान सत्ताधारी पार्टी भएको छ। निर्मला प्रकरण, तेत्तिस किलो सुन प्रकरण, वाइड वडी प्रकरण हुँदै ऐले महासचिवकै वालुवाटार घडेरी प्रकरणसम्म आइपुग्दा वर्तमान नेकपा ( नेकपा) हिङ बाँधेको टालो पनि होइन वरु डस्ट विनमा फालिएको डाइपर हो भन्ने कुरा सिधा सिधा प्रमाणित भएको छ। नेताहरू सिधा सिधा अपराधी प्रमाणित […]
२०७५ चैत्र २८ गते, बिहीबार