सरकारको प्रतिबन्धविरुद्ध जनताको प्रतिबन्ध ! -विष्णु पन्त
१. सरकारको प्रतिवन्ध यही २०७५ फाल्गुण २८ गते बेलुका केपि ओलीको सरकारले एउटा निर्णय ग¥यो– “विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लुटेरा समूह भन्दै प्रतिवन्ध लगाउने ।” निरंकुश, फाशिष्ट केपि र वादललाई लागेको थियो कि प्रतिबन्धले विप्लव समूह सिद्धिने छ तर परिणाम उल्टो भयो, प्रतिबन्धले विप्लव क्याम्पमा होइन, ओली क्याम्पमा त्रास र आतंकको हलचल मच्चियो । […]
२०७५ चैत्र ३ गते, आईतवार