गणतन्त्रको उपहास
दस वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त गणतन्त्रको उपहास हुन थालेको छ । आपूmलाई वामपन्थी भन्न रुचाउने कम्युनिस्ट नामधारी दलको दुई तिहाई बहुमत प्राप्त सरकारको कार्यशैलीले गणतन्त्रको उपहास मात्र भएको छैन, गणतन्त्र नै धरापमा पर्ने स्थिति पैदा भएको छ । देशको संघीय गणतान्त्रिक सरकारको कार्यशैलीले गर्दा यस्तो स्थिति उत्पन्न भएको जगजाहेर छ । केपी […]
२०७५ पुष २२ गते, आईतवार