माओ त्सेतुङ जिन्दावाद ! माओवाद जिन्दावाद !! – खेम थपलिया
२६ डिसेम्बर, सन् १८९३ मा विश्व मानचित्रको एउटा विशाल भू–भाग ओगटेको पुँजीवादी तथा सामन्तवादी शक्तिद्वारा पिल्सिएको जर्जर रोग र भोकले छटपटाएको चीनको स–सानो गाउँमा जन्मनुभएका महान् योद्धा कमरेड माओको नामले आज संसारभर प्रसिद्ध छ । माओ शोषक लुटेराहरूको ज्यानीदुश्मन र गरिब मिहिनेतकश जनताका मुटुको धड्कन बन्नु मात्र भएन कि उहाँ प्रत्येक राष्ट्रको स्वाधीन आन्दोलन र […]
२०७५ पुष ११ गते, बुधबार