लास र त्यसको पतनको कथा – बलराम तिमिल्सिना
पुराणमा हामीले आगोमा जलेर मरेकी आफ्नी प्रेमिकाको लास बोकेर पागल बनेर हिडेका महादेवको कथा सुनेका छौं । यसरी बोकेर हिडेको लास फतफती गलेर शरीरका अङ्गहरू झर्दै गएको प्रसंग आउँछ र त्यसमध्ये सतीदेवीको यौनाङ्ग पतन भएको स्थल भनिएको स्थललाई गुह्यश्वरी भनेर हिन्दूहरूले पूजा गर्छन। महादेवकी प्रेमीकाको गुप्ताङ्ग खसेको ठाम पनि पूज्ने हामी गुप्ताङ्गै पाए कति ढोग्थ्यौं […]
२०७५ पुष २ गते, सोमबार