दमनले बिष्फोट ल्याउँछ – झपेन्द्रराज बैद्य
जति दमन हुन्छ, उती बिष्फोट हुन्छ। एउटा कुरा हो। दोस्रो कुरा हो जति दमन हुन्छ उती बिरोधी सखाप हुन्छन्। पहिलो कुरा सार्वभौम छ। बैज्ञानिक छ। इतिहासको कालखण्डमा साबित भैसकेको कुरा छ। राणाले दमनगथ्र्यो राणाशासन समाप्त भयो। पञ्चायती ब्यबस्था समाप्त भयो। २४० वर्षदेखि निरङ्कुश शासनगर्दै आएको राजतन्त्र पनि समाप्त भएको छ। देशमा लोकतन्त्र आएको छ तर […]
२०७५ श्रावण २८ गते, सोमबार