प्रकाण्ड अपराधी होइनन् क्रान्ति र परिवर्तनलाई रोक्ने तिमीहरु चाहिं महाअपराधी हौ – धनराज बिश्वकर्मा
कर्णाली अञ्चल कालिकोट जिल्लाको माल्कोट गाविसमा जन्मिएका ‘प्रकाण्ड’ एक गरिब किसानका छोरा हुन् । त्यतिमात्र होइन प्रकाण्ड राज्यद्वारा अपहेलित र विभेद गरिएका दलित समूदायका सदस्य पनि हुन् । आदरणीय दाजु प्रकाण्ड सानैदेखि एक मेहनती, लगनशील र इमान्दार व्यक्ति हुन् । बच्चा उमेरदेखि नै मेहनती र इमान्दार, कर्मठ, उत्तरदायित्व पूरा गर्ने व्यक्ति भएरै गाउँमै अथाक मेहनत […]
२०७५ भाद्र १८ गते, सोमबार