बहादुरीपूर्वक आत्मसमर्पण – बलराम तिमल्सिना

•पहिलो पटक दाऊमा राखियो जनसत्ता – पासा पल्टियो दलाल पूँजीपतिको पक्षमा ! • दोश्रो पटक दाऊमा राखियो जनसेना- पासा फेरि पल्टियो दलाल पूँजीपतिकै पक्षमा ! • जुवाडेले अन्तिम सम्पत्ति थाप्यो पार्टी- त्यो पनि पल्टियो दलाल पूँजीपतिको पक्षमा ! • सम्पत्ति सकिएको जुवाडे हैरान भयो ।अव के थापेर जुवा खेल्ने ? ऐले ऊ शव्दको लफडा गरेर […]
२०७५ बैशाख ४ गते, मंगलवार