विचार

जो अगुवा उही….

पछिल्लो समय देशमा दिनप्रतिदिन भ्रष्टाचार मौलाइरहेको समाचारहरु देख्न र सुन्नमा आएका छन् । सरकारको लाचारीपनका कारण भ्रष्टाचार मौलाएको आमसचेत नागरिकहरुको बुझाइ छ । सत्तासीन दल र सरकारको बागडोर हाँक्ने व्यक्तिहरु नै राज्यकोषको दोहनमा लागेपछि स्थिति भयावह हुने नै भयो । जो अगुवा उही…. भन्ने उखानजस्तो सरकार नै राज्यकोषको दोहनमा तल्लिन भएपछि अन्य क्षेत्रलाई नियन्त्रण गर्न […]

२०७४ श्रावण २२ गते, आईतवार

पश्चिमा सञ्चार माध्यमहरुले प्रचार गरेजस्तो छैन– उत्तर कोरिया – हस्तबहादुर केसी

बाहिरबाट हेरे जस्तो छैन उत्तर कोरिया । बाहिरबाट बुझे जस्तो छैन उत्तर कोरिया । बाहिरबाट अनुमान गरे जस्तो छैन उत्तर कोरिया । साम्राज्यवादी तथा पुँजीवादी संचार माध्यमहरुले अर्थात पहिलेदेखि नै पश्चिमा संचार माध्यमहरुले आफ्नो अनुकूल दुष्प्रचार गर्दै आए जस्तो छैन उत्तर कोरिया । पूर्वी एसियामा रहेको समाजवादी राष्ट्र उत्तर कोरिया हो । कोरिया प्रायद्वीपको ३८ […]

२०७४ श्रावण २१ गते, शनिबार

दल होइन, देशका लागि सोचौं

पछिल्लो समय देशको राजनीति थप तरल बन्दै गएको छ । काँग्रेस, एमाले र माओवादी केन्द्रको राजनीतिक सिन्डिकेटको कारण देश द्वन्द्वतिर धकेलिँदैछ । काँग्रेस, एमाले र माओवादी केन्द्रको सत्ता केन्द्रित राजीतिले देश र जनता प्रताडित बन्न पुगेका छन् । यी तीन दलले आफ्नो स्वार्थमा देशको बागडोर केन्द्रित गर्न थालेपछि स्थिति भयावह हुन थालेको हो । स्थानीय […]

२०७४ श्रावण १४ गते, शनिबार

आत्मसम्मान, मुक्तिबोध र पोलिटिक्स इन कमान्ड

हालसालै ललितपुरमा आयोजना गरिएको ‘वर्तमान परिस्थिति र दलितमुक्ति आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो । प्रस्तुत अवधारणापत्रका बारेमा विद्वान् टिप्पणीकार एवम् राजनीतिक नेतृत्वबारे निकै गम्भीर भनाइ पनि आए । गम्भीर प्रकृतिको उक्त कार्यक्रमको अन्तरवस्तुका सन्दर्भमा मैले केही न केही लेख्नैपर्छ भन्ने लागिरह्यो । परिणामतः आत्मसम्मान, मुक्तिबोध र पोलिटिक्स इन कमान्डको प्रश्नमा केन्द्रित […]

२०७४ श्रावण ११ गते, बुधबार

प्रचण्ड कम्रेड दिवा सपना नदेख्नुस – दिप किरण क्षेत्री

प्रचण्ड कम्रेड , लाल सलाम म भुतपुर्व जनमुक्ति सेना र अहिले नेकपाको कार्यकर्ता यो नै मेरो छोटो परिचय । प्रचण्ड जि तपाईंले भनेको जस्तो सजिलो छैन पार्टी एकता । जनयुद्धको उपलब्धि र तपाईंलाई बालुवाटार छिराउनको लागि जनयुद्धमा बलिदान गर्ने हजारौं सहिदको रगतलाई अपहरण गर्दै तपाईं हिजो बालुवाटार र सिंहदरबार छिर्नु भयो । आज बालुवाटार र […]

२०७४ श्रावण ९ गते, सोमबार

राजनीतिक सिन्डिकेट खारेज गर

नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस गठबन्धनको कारण देशमा भागवण्डाको राजनीति मौलाएको छ । यी दुई दलको गठबन्धनले गर्दा समग्र देश नै बन्धक बन्न पुगेको छ । यी दुई दलले आफ्नो स्वार्थका निम्ति सरकार परिवर्तन गर्ने र अन्य दललाई राजनीतिको मूलधारबाट पाखा लगाउने चलखेल गर्दा देशको राजनीतिक थप जटिल भएको छ । यी दुई दलको […]

२०७४ श्रावण ८ गते, आईतवार

भीषण सङ्घर्षको विकल्प छैन – खेम थपलिया

फासिवाद भन्नेवित्तिकै इटाली र बेनिटो मुसोलिनीको नाम आइहाल्छ । यसको साथमा हिटलरले जर्मनीमा र जनरल फ्रान्कोले स्पेनमा फासीवादी शासन चलाएको कुरा जोडिन्छ । फासीवाद मूलतः निम्न–पुँजीपतिवर्गमा आधारित व्यवस्था हो । यसले ठूला पुँजीपतिको निर्देशन, सहयोगमा निम्न–पुँजीपति, आवारा तथा एकहदसम्म सर्वहारावर्गको आंशिक तप्का पनि समेट्छ । पुँजीवाद गहिरो आर्थिक संकटबाट गुज्रिएको बेला सर्वहारावर्ग निकै नै चिन्तित […]

२०७४ श्रावण ५ गते, बिहीबार

शहिद हरिबहादुर कुँवरको स्मृतिमा – प्रकाण्ड

नेपाली जनताको महान शहिद हरिबहादुर कुँवरको स्मृतिग्रन्थ प्रकाशनार्थ अथक मिहेनताका साथ तयारी गरिरहनु भएको रहेछ । असाढ पहिलो हप्ता मलाई भेटेर उहाँले यो सुखद सन्देशसुनाउनु भयो । अनि मलाई मन्तव्य लेख्न पनि भन्नु भयो । भावुकता र सहर्षताको योगमा मैले लेख्छु भने । जनताका छोरा छोरीले देशको मुक्ति र जनताको आजादीको निम्ति गरेको त्याग र […]

२०७४ श्रावण २ गते, सोमबार

भारतीय साम्राज्यवाद र नयाँ जनवादी क्रान्तिको प्रश्न – खेम थपलिया

नेपालको समकालीन सांस्कृतिक आन्दोलन उतार–चढावका साथ अघि बढिरहेको छ । यसका दुई विश्वदृष्टिकोण रहेका छन्– ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण र आदर्शवादी विश्वदृष्टिकोण । हामी माक्र्सवादीहरू ऐतिहासिक द्वन्द्वात्मक विश्वदृष्टिकोणमा विशवास राख्ने भएकोले हाम्रा सांस्कृतिक आधार र यसका उपरीसंरचना पनि त्यसैका आधारमा निरूपण गर्ने गर्दछौँ । नेपालमा करिब १० हजार वर्षदेखि निर्मिती सांस्कृतिक आधार एकातिर विद्यमान रहेको […]

२०७४ असार ३१ गते, शनिबार

प्रभाकर दाइ, मैल के अपराध गरेको थिएँ हँ ?

हिजो प्रगतिशील लेखक सङ्घको केन्द्रीय कार्यालयको बैठक सिध्याएर ६.३० तिर म बालाजु बासस्थान फर्कनेक्रममा पुरानो बसपार्कको नजिकै बीच सडकमा झन्डै २ दर्जन दङ्गाप्रहरीले घेरा हाले । मलाई देख्नेबित्तिकै दङ्गाप्रहरीसहितको सो समूह दौडिएका थियाे । तिनीहरू किन दौडिएका हुन् ? त्यो कुरा सुरुमा मलाई थाहा भएन । जब मलाई बीच सडकमा ३ घेरामा हालेर सोधपुछ गर्न […]

२०७४ असार २७ गते, मंगलवार