समाजिक दलाल पुँजिबाद संसदबादी संकटको बिकसित रुप हो – झपेन्द्रराज वैद्य
बाम गठबन्धन साम्रज्यबाद र बिस्तारबादले डिजाइन गरेको कम्युनिष्ट बिरोधी गठबन्धन हो। गरिबी अशिक्षा बेरोजगारीले पिल्सिएका नेपाली जनता भावनात्मकरुपमा कम्युनिष्ट पार्टीमा आस्था राख्छन्। यो कुरा दलाल पुँजिबादलाई असह्य भएको छ। यसै संकटले घेरिएको छ दलाल पुँजिबाद। यसैले देशी बिदेशी प्रतिक्रियाबादीले समाजबादको मीठो नारा दिएर आशन्न संकट टार्न थालेका छन्। जनताको ध्यान समाजबादको गुलियो नारामा मोडेर आफ्नो […]
२०७४ फाल्गुन १ गते, मंगलवार