पगरी गुथ्ने हनुमानहरुका लागि खर्चिएका केहि शब्द -डिल्लीराज रावत
दुई बर्ष अगाडि हो । त्यो दिन एक जना सरकारी कर्मचारी (उनको नाम गोपनियताका लागि उल्लेख गरिन) ले भने (सल्यान कै कुनै एक गाउमा) यहाँ एक दलित महिलाको हत्या भएको छ तपाइहरु आउन पर्दैन ? मैले सहज रुपमा भने ः प्रहरीलाई उजुरी दिनुस न । उनले भने ः प्रहरीले हत्यालाई पिडकको मिलेमतोमा आत्महत्या भएको भन्दै […]
२०७४ मंसिर २० गते, बुधबार